अफ्रिकाको गौरवदेखि विश्व फुटबलको शक्तिसम्म: विश्वकपमा मोरोक्कोको ऐतिहासिक यात्रा
clickmandu.com · Thu Jul 09 13:42:05 GMT 2026
एजेन्सी । विश्व फुटबलको इतिहासमा मोरोक्कोको नाम केवल एक सहभागी राष्ट्रका रूपमा सीमित छैन । यो त्यस्तो टोली हो, जसले अफ्रिकी फुटबलका लागि नयाँ बाटो खोल्यो, अरब विश्वको सपना साकार बनायो र विश्वकपमा असम्भव भन्ने शब्दलाई चुनौती दियो ।
दशकौंसम्म संघर्ष गर्दै आएको मोरोक्कोले विश्व फुटबलमा आफ्नो पहिचान बनाउन लामो यात्रा तय गरेको छ । आज मोरोक्कोलाई अफ्रिकाकै बलियो टोलीमध्ये एक मानिनुको आधार पनि यही इतिहास हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)