ह्वाट्सएप ग्रुपको कुराकानी चुहाएको भन्दै रास्वपा सांसदहरुमाथि केरकार
barnanmedia.com · Thu Sep 10 03:03:56 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका जेनजी सांसदले आफ्नै ‘जेनजी एमपीज्’ नामको ह्वाट्सएप ग्रुप बनाएका छन्। सांसद आकृति अवस्थीका अनुसार जेनजी सांसदले एकअर्कासँग कुरा गर्नका लागि बनाइएको ग्रुप हो त्यो।
त्यसमा गृहमन्त्री सुधन गुरुङ पनि छन्। उनलाई जेनजी आन्दोलनमा सहभागी भएका आधारमा राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)