बस्ती र खोला नजिक क्रसर उद्योग चलाउने गरी भएको मापदण्ड संशोधन सर्वोच्चद्वारा बदर
nayapatrikadaily.com · Mon Apr 29 13:18:00 UTC 2024

सर्वोच्च अदालतले बस्ती, वनजंगल, राजमार्ग र खोला नजिक क्रसर उद्योग चलाउन पाउने गरी सरकारले दुई वर्षअघि गरेको मापदण्ड संशोधन खारेज गरिदिएको छ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको सोमबारको इजलाशले गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को पहिलो संशोधन बदर गर्दै पुरानै मापदण्ड लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)