अफगानिस्तानमा बारुती सुरुङ् विस्फोट : दुई बालबालिकाको मृत्यु
nepalnews.com · Thu Jun 04 09:30:56 GMT 2026
काबुल। अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतको द्वन्द्वबाट बाँकी रहेको बारुती सुरुङ् (अप्रकाशित हतियार) को भग्नावशेषमा विस्फोट हुँदा दुई जना बालबालीकाको मृत्यु भएको प्रान्तीय अधिकारीले बिहीबार पुष्टि गरेका छन्।
घटना रोहानी बाबा जिल्लाको स्पेना तख्तामा भएको जनाइएको छ जहाँ बालबालिकाले खल्ने क्रममा उक्त उपकरण फेला पारेर त्यस सँग खेलिरहेको अवस्थामा अचानक विस्फोट हुदाँ उनीहरूको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारी तथा निर्देशक मावलवी निसार अहमद नेजातले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)