मानवअधिकार आयोगले भन्यो - सुकुम्बासीको उचित व्यवस्थापन गर्नू
nepalviews.com · Thu Jul 09 13:45:04 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुकुम्बासीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सुकुम्बासीको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोग नेपाल सरकारलाई आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)