फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
ratopati.com · Thu Jun 04 09:29:55 GMT 2026

काठमाडौँ । लोक तथा दोहोरी गायक पशुपति शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । रघुजी फिल्मस्काे निर्माणमा बन्न लागेको फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’बाट उनी फिल्ममा देखिन लागेका हुन्।
फिल्मका लागि उनले रघुजी फिल्मस्सँग सम्झौता गरिसकेको निर्माता रधुनाथ सापकोटाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)