अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
barnanmedia.com · Thu Jul 09 13:35:29 GMT 2026

इरानले अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप खाडी क्षेत्रका कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य पूर्वाधारमा ड्रोन तथा मिसाइलमार्फत आक्रमण गरेको जनाएको छ। यससँगै तीन साताअघि भएको युद्धविराम थप तनावग्रस्त बनेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार जुलाई ८ र ९ मा भएको अमेरिकी आक्रमणमा १४ जनाको मृत्यु र ७८ जना घाइते भएका छन्। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले भने इरानका करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको पुष्टि गरेको छ। ती लक्ष्यमा हवाई प्रतिरक्षा प्रणाली, मिसाइल तथा ड्रोन भण्डारणस्थल र तटीय सैन्य पूर्वाधार रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)