जेनजी सभामा कसले ओछ्यायो विवादित धर्मगुरुलाई रेड कार्पेट ?
onlinekhabar.com · Thu Sep 10 03:15:26 GMT 2026

२५ भदौ, काठमाडौं । जेनजी सहिद दिवसको अवसरमा मङ्गलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्राङ्गणमा आयोजित स्मृतिसभामा दुई विवादित धर्मगुरु अतिथि बनेको विषय अहिले चौतर्फी आलोचनाको केन्द्रमा छ ।
जेनजी आन्दोलनको स्वामित्व ग्रहण गरेको रास्वपाकै नेता तथा सांसदले समेत प्रतिवाद गरेपछि यो मुद्दा अझै उछालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)