हर्मुजमा अमेरिका-इरान युद्ध सुरू भएयताकै ठूलो शृंखलाबद्ध आक्रमण!
setopati.com · Thu Sep 10 03:16:05 GMT 2026

स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच युद्ध सुरू भएयताकै ठूलो आक्रमण भएको छ।
विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको २५ प्रतिशत पैठारी हुने हर्मुजमा अमेरिका र इरान दुवैले एक-अर्काका पानीजहाजमा आक्रमण गरेकाले त्यहाँ ६ महिना यताकै ठूलो तनाव देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)