चौथो कार्यकाल हत्याउने रणनीतिमा ब्राजिली राष्ट्रपति
ratopati.com · Thu Sep 10 03:23:11 GMT 2026

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा आफ्नो राजनीतिक जीवनको सम्भवतः अन्तिम राष्ट्रपतीय चुनावी दौडमा छन् । ८० वर्षको उमेरमा उनी चौथोपटक ब्राजिलको राष्ट्रपति बन्ने अभियानमा जुटेका छन् ।
बामपन्थी ट्रेड युनियन नेताका रूपमा राजनीतिक यात्रा सुरु गरेका लुलाले यसअघि तीनपटक राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका छन् । आगामी ४ अक्टोबरमा हुने राष्ट्रपतीय चुनावमा उनी फेरि प्रतिस्पर्धा गर्दैछन् । कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत नल्याएमा शीर्ष दुई उम्मेदवारबिच दोस्रो चरणको मतदान हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)