चीनसँग स्थलमार्गबाट व्यापार गर्ने एउटा मात्रै नाकामा १० दिनमा फेरिएको दृश्य
setopati.com · Thu Sep 10 03:21:01 GMT 2026

स्थलमार्गबाट चीनसँग सबैभन्दा बढी व्यापार हुने रसुवा नाका भदौ १० गते आएको बाढीपछि अवरूद्ध छ।
त्यसपछि भदौ १२ गतेदेखि तातोपानी नाका पनि सञ्चालनमा छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)