यात्रुवाहक बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
kendrabindu.com · Mon May 25 08:48:06 GMT 2026

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)