आयल निगम कार्यकारी निर्देशकमा ६ उम्मेदवारको नामावली सार्वजनिक
onlinekhabar.com · Thu Jul 09 14:09:06 GMT 2026

२५ असार, काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक दरखास्त पेस गर्ने ६ उम्मेदवारको नामावली सार्वजनिक भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले बिहीबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो । सिफारिस समितिको १ असारको निर्णय अनुसार २ असारमा पदपूर्तिका लागि सूचना प्रकाशन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)