झापामा जेठमै दुर्घटनामा आठजनाले ज्यान गुमाए
nepalpress.com · Thu Jun 18 04:25:14 GMT 2026

झापा । पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा चालकको व्यवहारका कारण जिल्लाभर दुर्घटनाको ग्राफ उकालो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)