एलपी ग्यास उद्योग संघले भन्यो- ‘अनावश्यक थुपार्ने काम नगर्नुस्, काठमाडौँमा ग्यास अभाव हुँदैन’
arthasarokar.com · Thu Sep 10 03:38:29 GMT 2026

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँमा ग्यास अभाव नहुने बताएको छ । ग्यास आपूर्ति नियमित भइरहेको दाबी गर्दै संघले काठमाडौँमा ग्यास अभाव नहुने बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)