‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
ratopati.com · Thu Jul 09 14:15:00 GMT 2026

काठमाडौँ । समसामयिक नेपाली राजनीतिमा प्रखर वक्ता र निडर अभियन्ता हुन् ज्ञानेन्द्र शाही । जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक्ला निर्वाचित सांसद हुन् । राप्रपा संसदीय दलका नेता शाही पार्टीका प्रवक्ता पनि हुन् ।
सत्ता र शक्तिको अगाडि सत्य बोल्न नहिच्किचाउने र जनताका दैनिक समस्यालाई संसद् र सडक दुवै ठाउँमा सशक्त ढंगले उठाउने सांसद शाहीसँग सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा, सभामुखको भूमिका, राप्रपाभित्र चुलिँदै गएको आन्तरिक विवाद, सिद्धान्त र सत्ताको सौदाबाजी, धवलशमशेर राणाको कारबाही प्रकरण र आगामी महाधिवेशनलगायत विषयमा रातोपाटीको ‘वारपार’ मा कुराकानी गरिएको छ । प्रस्तुत छ शाहीसँग गरिएको संवादको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)