दुर्गा प्रसाईंविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता
barnanmedia.com · Mon May 25 08:51:08 GMT 2026

काठमाडौं । थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
प्रहरी अनुसन्धान सकेर प्रतिवेदन बुझाएलगत्तै सोमबार जिल्ला सरकारी वकिलको कार्यालय पर्साले प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)