सुकुम्वासीको उचित व्यवस्था गर्न मानवअधिकार आयोगको आग्रह
himalpress.com · Thu Jul 09 14:15:37 GMT 2026

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले सुकुम्वासीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा सुकुम्वासीको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोग नेपाल सरकारलाई आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)