रेग्मी र राईविरुद्ध महाभियोगको सूचना संसद्मा दर्ता
onlinekhabar.com · Thu Sep 10 03:39:34 GMT 2026

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ ।
शंकर रजकले रेग्मी र राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गरी संघीय संसद् सचिवालयमा सूचित गरेका हुन् । संघीय संसद् सचिवालय स्रोतले निवेदन प्राप्त भएको पुष्टि गर्यो । स्रोतले भन्यो, ‘केही साताअघि नै उजुरी दर्ता भएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)