एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?
clickmandu.com · Thu Sep 10 03:43:43 GMT 2026

एजेन्सी । एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ । क्यालिफोर्नियामा बुधबार आयोजित कम्पनीको उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्डेबल आईफोन सार्वजनिक गरिएको हो ।
एप्पलका अनुसार फोन खोल्दा ७.६ इन्चको इनर डिस्प्ले रहने भएकाले यो हालसम्मकै सबैभन्दा पातलो आईफोन बनेको छ । इनर स्क्रिनमा नानो–टेक्स्चर फिनिस प्रयोग गरिएकाले प्रकाशको परावर्तन कम हुने र भिडियो हेर्ने, गेम खेल्ने तथा मल्टिटास्किङका लागि ठूलो स्क्रिनको अनुभव मिल्ने कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)