एक दशकभित्र सयअर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : पाण्डे
himalpress.com · Fri Jun 05 15:33:31 GMT 2026

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताएका छन्।
परिसंघको २३ औँ वार्षिक साधारणसभामा अध्यक्ष पाण्डेले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने अध्ययनले देखाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)