आज यी २४ जिल्लामा आकस्मिक बाढीको जोखिम
nagariknews.nagariknetwork.com · Thu Sep 10 03:44:26 GMT 2026

आज रसुवा, नुवाकोट, धादिङलगायतका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, गोरखामा बाढीको जोखिम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)