कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा थेगिनसक्नु भीड (तस्बिरहरू)
corporatenepal.com · Thu Sep 10 03:37:37 GMT 2026

काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ। मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ आउने तथा काठमाडौँबाट बाहिरिने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौंडा– काठमाडौँ सडकमा पछिल्लो एक सातादेखि सवारी चाप अत्यधिक बढेको छ ।
Advertisement
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)