बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
nagariknews.nagariknetwork.com · Mon May 25 09:04:49 GMT 2026

महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)