झापामा सडक दुर्घटनाको ‘ग्राफ’ उकालो
nagariknews.nagariknetwork.com · Thu Jun 18 04:36:20 GMT 2026

जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तता भन्दा चालकको व्यवहारका कारण जिल्लाभर सडक दुर्घटनाको ग्राफ उकालो लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)