प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अग्रवाल सेवा केन्द्रबाट ४१ लाख सहयोग
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अग्रवाल सेवा केन्द्रले ४१ लाख रुपैयाँ सहयोग गरेको छ । केन्द्रका तर्फबाट अध्यक्ष गिरधारी अग्रवालले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उनले अर्थमन्त्री डा स्वर्णिम अग्रवाललाई ४१ लाख रुपैयाँ हस्तान्त्रण गरे । त्यस्तै 'युवा मञ्च' द्वारा वितरण गरिने १० लाख रुपैयाँको थप राहत सामग्रीको बारेमा पनि उनलाई जानकारी गराइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)