छोरीमाथि तीन पुरुषले बलात्कार गरिरहेको थाहा पाएपछि आमाले गरिन् आक्रमणकारीमाथि चक्कु प्रहार !
barnanmedia.com · Thu Sep 10 03:44:32 GMT 2026

दक्षिण अफ्रिकामा एक आमाले आफ्नी छोरीमाथि तीन पुरुषले यौ*न दु*र्व्यवहार गरिरहेको अवस्थामा फेला पारेपछि छोरीलाई बचाउन उनीहरूसँग भिडिन्।
नोकुबोंगा नामले चिनिने ती आमाले तत्काल प्रहरीलाई सम्पर्क गर्ने प्रयास गरे पनि सहयोग नपाएपछि आफैं घटनास्थल पुगेकी थिइन्। त्यहाँ उनले तीन पुरुषले आफ्नी छोरीमाथि ब*लात्कार गरिरहेको देखेपछि उनीहरूमाथि चक्कु प्रहार गरिन्। घटनामा एक जनाको मृ*त्यु भयो भने दुई जना घा*इते भए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)