महोत्तरीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
nepalnews.com · Mon May 25 09:16:04 GMT 2026

जलेश्वर। महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका-६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)