२३५ करोड भारुमा बिक्यो यशको ‘टक्सिक’को ओटीटी अधिकार
ratopati.com · Fri Aug 28 14:47:19 GMT 2026

काठमाडाैँ। कन्नड सुपरस्टार यश अभिनीत बहुप्रतीक्षित फिल्म ‘टक्सिकः अ फेयरी टेल फर ग्रोन–अप्स’ को ओटीटी अधिकार २३५ करोड भारुमा बिक्री भएको खबर सार्वजनिक भएको छ।
गीतु मोहनदासको निर्देशनमा बनेको यो फिल्म अगस्टमा विश्वभरका सिनेमाघरमा रिलिज भएको थियो। रिलिजको पहिलो दिनमै फिल्मले १०० करोड भारुको आँकडा पार गरेको दाबी गरिएको छ। यद्यपि, व्यावसायिक रूपमा राम्रो सुरुवात गरेको फिल्मले समीक्षक तथा दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)