नाइजेरिया फुटबल महासंघका अध्यक्ष गुसाउले दिए राजीनामा
ratopati.com · Fri Aug 28 14:49:47 GMT 2026
काठमाडौँ । भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको निराशाजनक प्रदर्शनका बीच नाइजेरिया फुटबल महासंघ (एनएफएफ) का अध्यक्ष इब्राहिम मुसा गुसाउले पदबाट राजीनामा दिएका छन् ।
महासंघको आगामी आम निर्वाचन हुनुभन्दा झन्डै एक महिनाअघि गुसाउले बिहीबार अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार महासंघको बोर्डका केही सदस्यले समेत आफ्नो पदबाट राजीनामा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)