७५० स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
techpana.com · Mon May 25 09:08:15 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले समुद्री सतहदेखि ४,२०० मिटरको उचाइमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियो लिंकमार्फत फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
माथिल्लो डोल्पा क्षेत्रमा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट हो । अब डोल्पाका डोल्पो बुद्ध र शे–फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा मात्र फोरजी सेवा पुग्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)