सलमान खानको इन्स्टाग्राम अकाउन्ट अचानक गायब
barnanmedia.com · Mon May 25 09:13:42 GMT 2026

मुम्बई । हिन्दी सिनेमाका सुपरस्टार सलमान खान आजभोलि सामाजिक सञ्जालमा निकै सक्रिय देखिन थालेका छन्। उनका विभिन्न पोस्टहरू आएको दिन चर्चामा छाइरहन्छन्।
यसैबिच सोमबार अचानक सलमानको आधिकारिक इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि उनका प्रशंसकहरू निकै चिन्तित बनेका थिए। तर, केही समयको अन्तरालपछि उनको इन्स्टाग्राम ह्यान्डल पुनः सुचारु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)