सडकमा सुत्नेलाई खाना,राहत बोकेर भोलि रसुवातिर रमाना
janaaastha.com

सडकआश्रित नेपालीलाई सात वर्षदेखि निःशुल्क खाना खुवाउँदै आएका चिनियाँ नागरिक लियाओ युजुन यतिबेला अर्को मानवीय अभियानमा जुटेका छन् । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नेपालीका लागि उनी आफैँ राहत सामग्री बोकेर विपद् प्रभावित क्षेत्रमा जाने तयारीमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)