२७ संस्था एवं व्यक्तिले अर्थमन्त्रीमार्फत राहत कोषमा शुक्रबार एकैदिन गरे ३८ करोड ५५ लाख सहयोग
aarthiknews.com

काठमाडौं । रसुवा बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एकै दिन ३८ करोड ५५ लाख बराबर सहयोग प्राप्त भएको छ ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था एवं व्यक्तिले उक्त रकम सहयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)