दशैंमा पनि श्रीमानले साडी नकिन्दिएपछि श्रीमतील संसार छाडिन् !
lokaantar.com
भारतको झारखण्डस्थित दुम्कामा श्रीमानसँग सामान्य झगडा हुँदा एक महिलाले आत्महत्या गरेकी छन् ।
दशैंको दिन पतिले नयाँ साडी नकिन्दिएको भन्दै २६ वर्षीया युवतीले आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)