एक्सेल डेभलपमेन्ट बैंकले उद्धार कोषमा सहयोग गर्यो साढे १३ लाख रुपैयाँ
clickmandu.com · Thu Sep 10 04:02:07 GMT 2026

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक तथा बैंकका कर्मचारीहरूको तर्फबाट १३ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
झामामा केन्द्रीय कार्यालय रहेको यो बैंकले १३ दाख ५५ हजार रुपैयाँ बराबरको चेक झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)