संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल
barnanmedia.com · Fri Aug 28 14:44:06 GMT 2026

संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ ।
रसुवा बाढी पश्चात खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय, शवको खोजी तथा व्यवस्थापनलगायका सम्बन्धमा विषयगत मन्त्रालय र सहयोगी निकाय छलफलमा जुटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)