संसदमा कांग्रेसको आवाजपछि ठोरीमा भारतीय सवारीसाधनलाई अस्थायी पास, पर्यटन व्यवसायले पायो राहत
arthadabali.com · Thu Jul 09 14:36:05 GMT 2026

काठमाडौं / पर्साको ठोरीमा भारतीय पर्यटकका सवारीसाधनको प्रवेश रोकिएपछि प्रभावित बनेको पर्यटन व्यवसायलाई तत्काल राहत दिने उद्देश्यले सरकारले अस्थायी व्यवस्था लागू गरेको छ ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले विषय उठाएलगत्तै वीरगञ्ज भन्सार कार्यालयले ठोरी छोटी भन्सारमा कर्मचारी खटाएर भारतीय सवारीसाधनका लागि अस्थायी प्रवेश पास वितरण सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)