बाढीपीडितलाई निजी विद्यालयको आठ लाख ७६ हजार सहयोग
gorkhapatraonline.com · Thu Sep 10 04:05:24 GMT 2026

धनकुटाका निजी तथा आवासीय विद्यालयले बाढीपीडितका लागि आठ लाख ७६ हजार २१ रुपियाँ सहयोग संकलन गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धनकुटाको पहलमा जिल्लाका १४ वटा विद्यालयबाट उक्त रकम संकलन गरिएको हो।
प्याब्सन केन्द्रीय कार्यसमितिको सूचनाअनुसार बाढीपीडितका लागि राहत रकम संकलन गरी पठाइएको प्याब्सन धनकुटाका अध्यक्ष प्रेमप्रसाद लिम्बूले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)