गण्डकीका मुख्यमन्त्री अधिकारीकाे नियुक्तिविरुद्धको रिट खारेज
nayapatrikadaily.com · Mon Apr 29 14:16:00 UTC 2024

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध दायर रिट खारेज गरेको छ।
न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट सोमबार खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)