मिटरब्याजविरुद्ध पैदल न्याय मार्च सुरु [तस्वीरहरू]
nepalviews.com · Thu Jul 09 14:42:02 GMT 2026

जनकपुर । मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका छन् ।
बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका हुन् । पैदल मार्च सुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए । साथै उनीहरुले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)