नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित
gorkhapatraonline.com · Sun Dec 15 17:21:31 GMT 2024

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ३० गते । नेपाल पत्रकार महासंघको संघीय अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मतले पराजित गरी सो पदमा निर्वाचित हुनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)