नेपाल कबड्डी लिगका लागि खेलाडी छनोट
dcnepal.com · Sun Dec 15 17:37:16 GMT 2024
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणका लागि आज टिम प्रशिक्षक र मार्की खेलाडीको घोषणासँगै खेलाडी छनोट गरिएको छ। उक्त छनोटमा छ टिमका ८४ खेलाडी चुनिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)