पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध
clickmandu.com · Thu Sep 10 04:11:57 GMT 2026

काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।
गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)