लोक सेवा आयोग पुग्यो संघीय निजामती सेवा विधेयक
ratopati.com · Thu Sep 10 04:21:51 GMT 2026

काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संवैधानिक परामर्शका लागि लोक सेवा आयोग पुगेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विधेयक आयोगमा पठाएको हो।
बालेन शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो ‘सय दिने कार्ययोजना’मा संघीय निजामती सेवा ऐन निर्माणलाई उच्च प्राथमिकतामा राख्दै विधेयक तर्जुमा गर्ने लक्ष्य राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)