सरकारलाई सांसद् हमालको प्रश्न: सरकारको गाडी अटो ड्राइभमा चलेको त छैन ?
nagariknews.nagariknetwork.com · Thu Jul 09 14:53:08 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले वर्तमान सरकारले विधि, सुशासन, पारदर्शिता र जवाफदेहितालाई बेवास्ता गर्दै शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै हमालले सरकारले आफूलाई तीव्र गतिमा काम गरिरहेको देखाए पनि संस्थागत प्रक्रिया र कानुनी विधिलाई बेवास्ता गरेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)