अमेरिकी केन्द्रीय बैंकले यथावत् राख्यो ब्याजदर
nepalnews.com · Thu Jun 18 05:17:41 GMT 2026
काठमाण्डौ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले आफ्नो प्रमुख ब्याजदर ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायरामै कायम राख्ने निर्णय गरेको छ। फेडकायाँ अध्यक्ष केभिन वार्सको नेतृत्वमा सम्पन्न पहिलो मौद्रिक नीति बैठकले बढ्दो मुद्रास्फीति र मध्यपूर्वको भू–राजनीतिक तनावलाई ध्यानमा राख्दै दर यथावत् राख्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)