भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ५८९ पुग्यो
kendrabindu.com · Sat Jun 27 01:24:03 GMT 2026
काठमाडौं । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबारको भूकम्पबाट मृत्यु भएकाको संख्या ५८९ पुगेको र २ हजार ९८० जना घाइते भएको बताएकी छन्।
रोड्रिगेजले भूकम्पबाट सबैभन्दा बढी पीडित क्षेत्रमध्ये एक ला गुएरालाई नियन्त्रणमा लिन सेनालाई आदेश पनि दिएका छन्। बीबीसीका अनुसार अस्पतालहरू घाइतेले भरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)