बीपी प्रतिष्ठानमा पहिलोपटक महिलालाई उपकुलपतिको जिम्मेवारी
himalpress.com · Thu Jul 09 15:11:26 GMT 2026

इटहरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा पहिलोपटक महिलालाई जिम्मेवारी दिइएको छ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले प्राडा. स्मृति कार्की लाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)