टोरेसको ह्याट्रिकसँगै साविक विजेताको सानदार विजय, लिभरपुलको पनि सुखद शुरूआत
lokaantar.com
काठमाडौँ । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा उपाधि जोगाउने अभियानलाई सुखद सुरुवात दिएको छ ।
पीएसजीले नयाँ सिजनको आफ्नो पहिलो खेलमा स्लोभान ब्रातिस्लाभमाथि ६–१ गोलको फराकिलो अन्तरको जीत दर्ता गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)